![]() |
|
|
![]() |
|
![]() |
||
![]() |
||
![]() |
||
|
||
![]() |
||
![]() |
भारत, भियतनाम र चीन विश्वमा ठूलो संख्यामा स्कुटर चलाउने मुलुकहरू हुन। यी तीन वटा मुलुकका मानिसहरूले विभिन्न खाले स्कुटर चलाउनुका साथै प्रयोजन पनि भिन्न देखिन्छ। भारतमा मानिसहरू निजी यातायातको साधनको रूपमा स्कुटर चलाउँछन्। भियतनाममा भने स्कुटरको प्रयोग आवतजावतसँगै मालसामान ओसार्नका लागि गरिन्छ। चीनका ठूला शहरमा भने 'एक्सप्रेस डेलिभरी' का लागि स्कुटरको प्रयोग हुने गरेको छ।
|
|||||||||
© China Radio International.CRI. All Rights Reserved. 16A Shijingshan Road, Beijing, China. 100040 |