![]() |
|
|
![]() |
|
![]() |
||
![]() |
||
![]() |
||
|
||
![]() |
||
![]() |
सन् २०१८ देखि ह पै प्रान्तीय लिन छंग जिल्लाको चाउ च्वाङ बस्ती तेन शाङ गाउँले जलवायु साधनको प्रयोग गरी सहकारी र किसानको ढाँचामार्फत च्याउ खेतीको विकास गरेको छ। यो गाउँले तीस वटा च्याउ हरितगृहको निर्माण गरेको छ। व्यस्त सिजनमा च्याउको उत्पादन मात्रा प्रतिदिन दुई हजार किलोग्राम बराबर छ। समस्त गाउँका ७४ जना गरिब परिवार यसमा निर्भर रहँदै गरिबीबाट मुक्त भएका छन्।
|
|||||||||
© China Radio International.CRI. All Rights Reserved. 16A Shijingshan Road, Beijing, China. 100040 |