फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

मोबाइल क्याबिन अस्पतालमा अन्तिम रात

(GMT+08:00) 2020-03-10 10:30:17

मार्च ९ तारिखको रात उहान शहरको हुङ शान रंगशालामा बनाइएको उ छाङ फाङ छाङ अस्पताल अर्थात् मोबाइल क्याबिन अस्पतालको अन्तिम रात थियो। उ छाङ फाङ छाङ अस्पतालका प्रायजसो सङ्क्रमित बिरामीहरूको सफल उपचार भएपछि उनीहरू घर फर्केका छन्। साथै बाकी केही बिरामीहरूलाई अरू अस्पतालमा सारिएको छ। उहानका सबै अस्थायी मोबाइल क्याबिन अस्पतालहरू मार्च १० तारिखसम्म बन्द गरिने अनुमान छ।

1  2  3  4  5  6  7  
जानकारी तथा लेखहरु