
सिनलोशवान अन्तर्राष्ट्रिय बजार दक्षिणपश्चिमी चीनमा सबैभन्दा ठूलो मिलिजुली उपभोग्य उत्पादित बस्तुको थोक बिक्री बजार हो। यो बजार मार्च ८ तारिखदेखि पुनःसंचालनमा आएपछि युननान प्रान्तको थोक बिक्री व्यापार तथा वितरण शुरू भएको छ। यो बजारमा कोभिड-१९ महामारीको नियन्त्रण तथा प्रतिरोधकालागि इन्फ्रारेडद्वारा तापक्रम मापन गर्ने तथा सुरक्षाकर्मीले ओहोदोहोर गर्ने मानिसहरूको सूचना पनि सङ्कलन गर्ने गरेका छन्।
1 2