फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

उ हानको अस्पतालको भ्रमण

(GMT+08:00) 2020-03-16 15:40:43

यी तस्विरहरुमा हु पै प्रान्तको चिनियाँ जडिबुटी अस्पतालमा बिरामीहरु अस्पतालमा प्रवेश अघि शारिरिक तापक्रम मापन गरिरहेका देखिन्छन्। साथै अस्पतालको गेट बाहिर राखिएको चेतावनी चिन्ह र हरेक बिरामीले नम्बर लिएर सो नम्बर बमोजिम डाक्टरलाई देखाउनुपर्ने र जाँच गर्दा बिरामी र डाक्टरबीच एक आपसमा कम्तीमा एक मिटरको खाली ठाउँ हुनुपर्ने सङ्केत चिन्ह देख्नसकिन्छ।


1  2  
जानकारी तथा लेखहरु