![]() |
|
|
![]() |
|
![]() |
||
![]() |
||
![]() |
||
|
||
![]() |
||
![]() |
वसन्त ऋतुको आरम्भसँगै चीनका विभिन्न क्षेत्रको मौसम न्यानो बन्दैगएको छ। तर चीनको तिब्बत स्वायत्त प्रदेशको राजधानी शहर ल्हासामा दुर्लभ रूपमा मार्च १९ तारिख हिउँ परेको छ। फेरि एक पटक वसन्त ऋतुमा पनि ल्हासा शहर हिउँले ढाकेको छ। स्थानीय बासिन्दाहरूले सो सुन्दर दृष्यलाई आफ्नो क्यामरामा कैद गरेका छन्। पोताला दरबार र ल्हासा शहरको सुन्दर दृष्य यी फोटोहरूमा देख्न सकिन्छ।
|
|||||||||
© China Radio International.CRI. All Rights Reserved. 16A Shijingshan Road, Beijing, China. 100040 |