फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

उहानको हान खौ रेल स्टेशनमा चौतर्फी कीटाणुशोधन

(GMT+08:00) 2020-03-23 14:38:51

चीनका विभिन्न स्थलबाट आएका लान थ्यान उद्धार टोलीहरुले हालै उहानमा ५८ दिनसम्म बन्द रहेको हान खौ रेल स्टेशनको चौतर्फी कीटाणुशोधन गर्ने काम थालेका छन्। ती टोलीका सदस्यहरुले क्लोरीन डाइअक्साइड कीटाणुनाशक बोकेर रेलस्टेशनको भुइँ, लिफ्ट, सिट लगायत विभिन्न सार्वजनिक प्रबन्धको चौतर्फी कीटाणुशोधन गरेका छन्। जसबाट यस शहरको यातायात केन्द्रलाई महामारीको अन्तिम चरणमा सुरक्षित बनाउन प्रत्याभूति गरेको छ।

जानकारी तथा लेखहरु