फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

उहानका पसलहरू व्यवस्थित रूपमा खुला

(GMT+08:00) 2020-03-23 15:08:33

उहान सरकारद्वारा जारी सूचना अनुसार, बसोबास कम्युनिटीको व्यवस्थापनमा दैनिक रूपमा आवश्यक सामान खरिद गर्न व्यवस्थित रूपमा पसल र सुपरमार्केट खोलेर सर्वसाधाणलाई सेवा प्रदान गर्नेछ। महामारीको समयमा उहानका सर्वसाधारणहरू बाहिर निस्कन पाउँदैनथ्यो र कम्युनिटीको व्यवस्थापनमा सर्वसाधारणले खरिद गर्दैआएको थियो। हाल पसल र सुपर मार्केट व्यवस्थित रूपमा खोलिएको छ। स्थानीय सर्वसाधारण र स्वयंसेवकले पसलमा प्रवेश गर्दा स्वास्थ्य कोड देखाउनुका साथै शारिरिक तापक्रम लिने र वास्तविक नाम दर्ता गर्नुपर्छ।


1  2  3  4  5  6  
जानकारी तथा लेखहरु