![]() |
|
|
![]() |
|
![]() |
||
![]() |
||
![]() |
||
|
||
![]() |
||
![]() |
मार्च २२ तारिख उतर पूर्वी चीनको चिलिन प्रान्तीय मोमोग सिमसारमा ३२० वटा सारस देखिएको छ। त्योसँगै सो क्षेत्रमा औपचारिक रूपमा वसन्त ऋतु सुरू भएको देखिन्छ। सेतो सारस हरेक वसन्त तथा शरद ऋतुमा मोमोग सिमसारमा फर्केने गरेको पाइन्छ।
|
|||||||||
© China Radio International.CRI. All Rights Reserved. 16A Shijingshan Road, Beijing, China. 100040 |