![]() |
|
|
![]() |
|
![]() |
||
![]() |
||
![]() |
||
|
||
![]() |
||
![]() |
मार्च २३देखि चीनको स छ्वान प्रान्तको ल शान शहरमा अवस्थित ल शान विशाल बुद्ध मूर्ति पर्यटकीय क्षेत्र पुन खुला भएको छ।
उक्त बुद्ध मूर्तिको उचाइ ७१ मिटर छ।
यो चीनको सबैभन्दा ठूलो मूर्ति पनि हो। प्रतिवर्ष धेरै पर्यटकहरु यस क्षेत्रको अवलोकनका लागि आउने गर्छन्।
|
|||||||||
© China Radio International.CRI. All Rights Reserved. 16A Shijingshan Road, Beijing, China. 100040 |