|
|
|
||
स्याड शान पार्क चीनको राजधानी पैचिडमा पर्दछ। यो पार्क पहाडमा अवस्थित छ। यहाँको दृष्य ज्यादै सुन्दर छ। पहाड, हरियाली र फूलहरूको प्राकृतिक दृष्यले यो पार्क भरिपूर्ण छ। वर्षभरि नै चीनका विभिन्न क्षेत्रबाट धेरै मानिसहरू यहाँ घुम्न आउँछन्।
© China Radio International.CRI. All Rights Reserved. 16A Shijingshan Road, Beijing, China. 100040 |