![]() |
|
|
![]() |
|
![]() |
||
![]() |
||
![]() |
||
|
||
![]() |
||
![]() |
हाल चीनमा कोरोना भाइरस महामारीको अवस्थामा निरन्तर रूपमा सुधार हुँदैआएको छ। यसै बीच चीनका विभिन्न क्षेत्रका पर्यटन क्षेत्रहरू पनि निरन्तर रूपमा पुनः खोलिँदै छन्। मानिसहरू यस्ता प्राकृतिक तथा पर्यटन क्षेत्रमा घुम्न पनि निस्किसकेका छन्। साथै यस्ता प्राकृतिक तथा गाउँ क्षेत्रमा जाने बाटो र पुलहरूका फोटोहरू पनि धेरै खिचेको देखिन्छ।
|
|||||||||
© China Radio International.CRI. All Rights Reserved. 16A Shijingshan Road, Beijing, China. 100040 |