| 
  | 
  | 
|||||||||
  | 
||

हालै हपै प्रान्तीय ल्वान चौ शहरमा कोभिड-१९ महामारीको रोकथाम तथा नियन्त्रण गरिनुका साथै स्थानीय कृषि उद्यम र सहकारीहरूले कृषि उत्पादन गरिरहेका छन्। जसबाट शहरी क्षेत्रमा काम गर्न नसकेका वरिपरिका कृषकहरूका लागि रोजगारी उपलब्ध भएको छ र उनीहरूको आम्दानीका लागि प्रत्याभूति दिइएको छ।
| © China Radio International.CRI. All Rights Reserved. 16A Shijingshan Road, Beijing, China. 100040  | 
|||||||||