वसन्त ऋतुसँगै पैचिङको मौसम न्यानो हुँदैगएको छ। साथै कोरोना भाइरस महामारीको अवस्थामा पनि निरन्तर सुधार हुँदैआएको छ। त्यसैले विभिन्न क्षेत्रका पर्यटन क्षेत्रहरू पनि निरन्तर रूपमा पुनः खोलिँदै छन्। मानिसहरू यस्ता प्राकृतिक तथा पर्यटन क्षेत्रमा घुम्न पनि निस्किसकेका छन्।