![]() |
|
|
![]() |
|
![]() |
||
![]() |
||
![]() |
||
|
||
![]() |
||
![]() |
फू च्यान प्रान्तको चङ ह जिल्लामा ७३ हजार ३ सय ३३ वर्गमिटर क्षेत्रफल फैलिएको चिया बगान छ। केही वर्षयता यस जिल्लाले सेतो चियाको ब्राण्डको सिर्जना गर्दै चिया व्यवसायलाई प्रवर्द्धन गर्दै आएको छ। सन् २०१९ मा यस जिल्लाले १५ हजार टन चिया उत्पादन गरेको थियो। यस जिल्लाका ७५ प्रतिशत किसानहरू चिया व्यवसायमा संलग्न छन्। किसानको आधाभन्दा बढी आम्दानी चिया व्यवसायबाट हुने गरेको छ।
|
|||||||||
© China Radio International.CRI. All Rights Reserved. 16A Shijingshan Road, Beijing, China. 100040 |