हुपै प्रान्तीय जीक्वी जिल्लाको पर्यावरणीय चिया बगान चियाको पात टिप्ने व्यस्त सिजनमा प्रवेश भइसकेको छ। स्थानीय चिया व्यवसायीले ई-कमर्सको सहयोगमा इन्टर्नेटमार्फत् चिया टिप्ने, उत्पादन गर्नेलगायतका प्रकृयाको प्रत्यक्ष प्रसारण गरी चिया विक्री बढाएका छन्।