![]() |
|
|
![]() |
|
![]() |
||
![]() |
||
![]() |
||
|
||
![]() |
||
![]() |
छोङछिङ शहरको कुफोश क्षेत्र पहिला डम्पिङ साइट थियो। यहाँ भौतिक निर्माण क्षेत्रका थोत्रा सरसामग्रीका साथै दैनिक जीवनमा उत्पादन हुने फोहोरको व्यवस्थापन गरिन्थ्यो। तर तीन वर्षअगाडि स्थानीय सरकारले सामाजिक पुँजी भित्र्याएर पर्यावरणको विकास गर्दै एउटा सुन्दर पर्यावरण पार्क बनाएको छ।
|
|||||||||
© China Radio International.CRI. All Rights Reserved. 16A Shijingshan Road, Beijing, China. 100040 |