चालू वर्षयता हु पै प्रान्तीय एन श थु च्या जातीय र म्याउ जातीय प्रशासनिक क्षेत्रको श्युआन एन जिल्लाले "बेल्ट एण्ड रोड" मा आबद्ध मुलुकहरू र क्षेत्रहरूको चिया बजारमा सक्रियताका साथ चियाको विस्तार गरिरहेको छ। हालै मागबमोजिम उज्बेकिस्तान तथा रूसतर्फ ५८० टनको वसन्ते चियाको ढुवानी गरिएको छ। वसन्ते चियाको निर्यात मात्रा गत वर्षको सोही अवधिको तुलनामा वृद्धि भएको बताइएको छ। अन्तर्राष्ट्रिय बजारमा स्थानीय चियाको विक्री मात्रा बढ्नुका साथै चिया रोप्ने किसानको आम्दानीमा पनि वृद्धि भएको छ।