![]() |
|
|
![]() |
|
![]() |
||
![]() |
||
![]() |
||
|
||
![]() |
||
![]() |
सुन्दर घर शीर्षक रहेको सन् २०२० साङहाई अन्तर्राष्ट्रिय फूल प्रदर्शनी अप्रिल २३ तारिखदेखि चीनको साङहाई शहरमा शूरू भएको छ। प्रदर्शनीमा विभिन्न थरिका हजारौँ फूलहरू राखिएका छन्। यी रङ्गीबिरङ्गी फूलहरुले प्रदर्शनीलाई सुन्दर बनाएको छ। स्थानिय बासिन्दाहरू उक्त प्रदर्शनीमा सहभागी भएका छन्।
|
|||||||||
© China Radio International.CRI. All Rights Reserved. 16A Shijingshan Road, Beijing, China. 100040 |