फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

च्याङ सु प्रान्तको हाइ आन शहरको गुलाब फूल व्यवसाय

(GMT+08:00) 2020-05-11 09:36:55

हाल च्याङ सु प्रान्तको हाइ आन शहरको श च्वाङ गाउँका किसानहरू गुलाब फूल बगैंचामा गुलाब फूल टिप्न र ढुवानी गर्न व्यस्त छन्।

ती गुलाब फूललाई प्रशोधनका लागि कारखानामा पठाइने छ। गुलाब फूल स्थानीय किसानलाई धनी बनाउने माध्यम बनेको छ।

साथै गुलाब फूल बगैंचाले वरिपरिका पर्यटकलाई पनि आकर्षित गरेको छ।

जानकारी तथा लेखहरु
प्रतिक्रियाहरु(0 प्रतिक्रियाहरु)
प्रतिक्रिया छैन