|
|
|
|||||||||
|
||

पाकिस्तानको स्वास्थ्य संगठनले मै १७ तारिख सार्वजनिक गरेको पछिल्लो तथ्याङका अनुसार १६ तारिखको तुलनामा पाकिस्तानमा १ हजार ३ सय ५२ जनामा कोरोना भाइरस (कोभिड १९) संक्रमण देखिएको छ साथै ३९ जनाको मृत्यु भएको छ र निको भएकाको संख्या ४६१ पुगेको छ।
| © China Radio International.CRI. All Rights Reserved. 16A Shijingshan Road, Beijing, China. 100040 |
|||||||||