फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

ह नान प्रान्तमा गहुँको उत्पादन मात्राको पूर्व अनुमान

(GMT+08:00) 2020-05-20 10:36:59

गहुँ बाली भित्र्याउने समय भएसँगै ह नान प्रान्तको तङ चौ शहरको कृषि प्रविधि केन्द्रका विशेषज्ञहरुले हालै खेतमा गएर गहुँको उत्पादित मात्राको पूर्व अनुमान गरेका छन्। यसबाट गहुँ भण्डारणको लागि तयारी काम भएको छ।

यी तस्विरहरुमा मै १९ तारिख ह नान प्रान्तको तङ चौ शहरको ह्वाङ यी गाउँमा तङ चौ शहरको कृषि प्रविधि केन्द्रका विशेषज्ञहरु खेतमा गएर निरीक्षण गर्दै गहुँको उत्पादित मात्राको अनुमान गरिरहेको देख्नसकिन्छ।

1  2  3  
जानकारी तथा लेखहरु