शनिबार पैचिङमा पानी परेको थियो। वर्षापछिको पैचिङ केही चिसो तर एकदमै स्वच्छ, सफा भएको छ। जसबाट शहर ज्यादै सुन्दर देखिएको छ।