![]() |
|
|
![]() |
|
![]() |
||
![]() |
||
![]() |
||
|
||
![]() |
||
![]() |
सन् २०१६ देखि चीनको युननान प्रान्तीय वनशान च्वाङ जाति तथा म्याउ जाति प्रिफेक्चरले गुलाब उद्योगको विकास गर्दैआएको छ।
त्यहाँ गुलाब फूलको रोपन गरी गुलाब फूलबाट उत्पादित सामानको विक्री गर्नुका साथै गुलाब फूलसम्बन्धी पर्यटनको विकास पनि गरिएको छ।
जसबाट लगभग ३०० स्थानीय परिवारहरू गरिबीबाट मुक्त भएका छन्।
|
|||||||||
© China Radio International.CRI. All Rights Reserved. 16A Shijingshan Road, Beijing, China. 100040 |