![]() |
|
|
![]() |
|
![]() |
||
![]() |
||
![]() |
||
|
||
![]() |
||
![]() |
युन नान प्रान्तले ग्रामिण क्षेत्रको पर्यटन विकासमार्फत स्थानिय किसानहरुको आम्दानी वृद्धि गर्ने नीति अपनाउँदैआएको छ। युन नान प्रान्तको है स्यान रन तुङ नामक गाउँ क्षेत्र पहिले गरिब क्षेत्र थियो। केही वर्षयता पर्यटनको विकासमार्फत त्यहाँका किसानहरुको आम्दानी प्रति वर्ष प्रति व्यक्ति चालिस हजार चिनियाँ युआन पुगेको छ।
|
|||||||||
© China Radio International.CRI. All Rights Reserved. 16A Shijingshan Road, Beijing, China. 100040 |