![]() |
|
|
![]() |
|
![]() |
||
![]() |
||
![]() |
||
|
||
![]() |
||
![]() |
चीनको चच्याङ प्रान्तको हुचौ शहरको नान श्युन प्रिफेक्चरमा अवस्थित पशुपालन क्षेत्रमा हुर्काइएका ५ हजार भेडालाई सहायता स्वरुप जुन ७ तारिख सछ्वान प्रान्तको क्वाङ आन शहरतर्फ पुर्याइएको छ।
हुचौ शहर र क्वाङ आन शहरबीच भगिनी शहरको सम्बन्ध भएकाले एकले अर्कालाई चन्दा वा सहायता स्वरुप विभिन्न किसिमका माल सामान प्रदान गर्ने गर्दछ।
|
|||||||||
© China Radio International.CRI. All Rights Reserved. 16A Shijingshan Road, Beijing, China. 100040 |