| 
  | 
  | 
|||||||||
  | 
||

हाल ह पै प्रान्तका किसानहरु चेरी टिप्न व्यस्त छन्। चालु वर्ष यहाँ उत्पादित चेरी गुणस्तरीय तथा ठूला र मीठा भएको किसानहरू बताउँछन्। चेरी खेतीमार्फत यहाँका किसानहरुको आम्दानीमा पनि वृद्धि भएको छ। बताए अनुसार, ह पै प्रान्तको ल्वान नान जिल्लामा बाह्र सय वर्ग किलोमिटरको क्षेत्रफलमा चेरी खेती गरिएको छ।
| © China Radio International.CRI. All Rights Reserved. 16A Shijingshan Road, Beijing, China. 100040  | 
|||||||||