![]() |
|
|
![]() |
|
![]() |
||
![]() |
||
![]() |
||
|
||
![]() |
||
![]() |
हु पै प्रान्तको यी छ्याङ शहरको यी लिङ क्षेत्रमा धेरै पहाडहरु छन्। यहाँको उचाइ समुद्री सतहबाट आठ सय मिटर अग्लो छ र घाम न्यानो छ। यहाँको मौसम हल्का चिसो तथा आनन्ददायी भएको कारणले यहाँ किम्बु प्रशस्तै फल्छ साथै यहाँको किम्बु ठूलो र मीठो पनि छ। यसै गरी यस क्षेत्रको कृषि पर्यटनबाट पनि आर्थिक वृद्धिमा सहयोग पुगेको छ। तस्वीरमा पर्यटकहरु समेत किम्बु टिपिरहेको देख्नसकिन्छ।
|
|||||||||
© China Radio International.CRI. All Rights Reserved. 16A Shijingshan Road, Beijing, China. 100040 |