![]() |
|
|
![]() |
|
![]() |
||
![]() |
||
![]() |
||
|
||
![]() |
||
![]() |
हाल चिनियाँ बजारमा पर्याप्त रूपमा अण्डा उपलब्ध भएको कारणले यसको मुल्य सस्तो भएको छ। चालु महिना अण्डाको मुल्य फेरि पनि घटाएको छ। हाल एक केजी अण्डाको मुल्य तीन युआन पर्छ। ग्राहकले दश चिनियाँ युआनमा तीस वटा अण्डा किन्न सक्छन्।
|
|||||||||
© China Radio International.CRI. All Rights Reserved. 16A Shijingshan Road, Beijing, China. 100040 |