फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

याङसी नदीको किनारमा क साङ फूल

(GMT+08:00) 2020-06-17 11:10:21

हाल याङसी नदीको किनारमा क साङ नामक फूल फुलेको छ। हरेक वर्ष यसै समयमा यहाँ दश हजार किलोमिटर क्षेत्रफलको भूभागमा क साङ फूल फुल्ने गर्दछ। यसै गरी, हरेक वर्ष दश लाखभन्दा बढी पर्यटकहरु दृश्यावलोकनका लागि यहाँ आउने गर्दछन्। तिब्बती भाषामा क साङको अर्थ सुख र सुस्वास्थ्य हो।

1  2  
जानकारी तथा लेखहरु