![]() |
|
|
![]() |
|
![]() |
||
![]() |
||
![]() |
||
|
||
![]() |
||
![]() |
नी स्या ह्वी जाति स्वायत्त प्रदेशको यिन छ्वान शहरले माउसू मरूभूमिको सीमा क्षेत्रमा ल्याभेन्डर पर्यावरणीय आधारको स्थापना गरेको छ।
हाल त्यहाँ ल्याभेन्डरसँगै विविध किसिमका फूलहरूका साथै करिब २० थरिका रूखहरू रोपिएका छन्। पहिलेको मरूभूमि अहिले फूलको सागरको रूपमा परिवर्तन भएको छ।
यसले पर्यावरणीय समायोजनसँगै मरुभूमि पर्यटन र फूल उद्योगलाई एकिकृत गरी पर्यावरणीय विकास गरेको छ।
|
|||||||||
© China Radio International.CRI. All Rights Reserved. 16A Shijingshan Road, Beijing, China. 100040 |