![]() |
|
|
![]() |
|
![]() |
||
![]() |
||
![]() |
||
|
||
![]() |
||
![]() |
स्थानीय वासिन्दा आलथुङछाइछखले दुई सय वटा ऊँट पालेकी छिन्। उनले पालेका ऊँटबाट प्राप्त हुने दुधको मूल्य प्रति किलो पचास चिनियाँ युआन पर्छ। साथै उनले ऊँटको दुधबाट दहीसमेत बनाएर बिक्री पनि गर्ने गर्छिन्। हरेक वर्ष ऊँट पालनबाट उनले दुई लाख चिनियाँ युआन कमाउँदै आएकी छिन्।
|
|||||||||
© China Radio International.CRI. All Rights Reserved. 16A Shijingshan Road, Beijing, China. 100040 |