आज जुन ३० तारिख दक्षिण चीनको फु चौ शहरमा गर्मी निकै बढेको छ। उक्त शहरमा चीनको विशेष सेनाका सैनिकहरु हाल गहन तालिममा छन्।