![]() |
|
|
![]() |
|
![]() |
||
![]() |
||
![]() |
||
|
||
![]() |
||
![]() |
छोङ छिङ नगरपालिकामातहतको युङ छ्वान क्षेत्रको कु च्या आउ गाउँकी ३७ वर्षीय हौ फाङ चिनियाँ कम्युनिष्ट पार्टीको आधारभूत निकाय सदस्य हुनुका साथै भौगर्भित प्रकोप अनुगमनकर्ता पनि हुन्। सरल उपकरणमार्फत उनले कु च्या आउ गाउँको भौगर्भित प्रकोप स्थलमा तीन वर्षदेखि काम गर्दैआएकी छिन्।
|
|||||||||
© China Radio International.CRI. All Rights Reserved. 16A Shijingshan Road, Beijing, China. 100040 |