![]() |
|
|
![]() |
|
![]() |
||
![]() |
||
![]() |
||
|
||
![]() |
||
![]() |
जुलाई २ तारिख पैचिङ विश्वविद्यालयले सन् २०२० स्नातक समारोह आयोजना गरेको छ। कोरोना भाइरस महामारीको प्रतिरोधका लागि चालू वर्षको स्नातक समारोह पैचिङ विश्वविद्यालयको कार्यालय भवनको पश्चिमीपट्टीमा रहेको चोक, चिङ युआन घाँस मैदान, वै मिङ ताल लगायतका ठाउँ गरी विश्वविद्यालय परिसरभित्रका नौ वटा ठाउँमा आयोजना गरिएको छ।
|
|||||||||
© China Radio International.CRI. All Rights Reserved. 16A Shijingshan Road, Beijing, China. 100040 |