![]() |
|
|
![]() |
|
|
![]() |
||
![]() |
||
![]() |
||
|
||
![]() |
||
![]() |
सिन च्याङ युगुर जातीय स्वायत्त प्रदेशको छोटकरी नाउँ "सिन च्याङ" हो। त्यो चीनको उत्तर-पश्चिमी भागमा पर्दछ र यूरोप तथा एशिया महाद्बीपको केन्द्रमा अवस्थित छ। सिन च्याङ युगुर जातीय स्वायत्त प्रदेश चीनमा क्षेत्रफलका हिसाबले सबैभन्दा ठूलो प्रान्तस्तरीय शासन क्षेत्र हो। त्यहाँ हान, युगुर, कजाक, ह्वी, मंगोललगायत 46 जाति बस्छन्। सन् 2018 सम्म त्यहाँको जनसंख्या लगभग 2 करोड 48 लाख 67 हजार 6 सय पुगेको छ।
|
|||||||||
© China Radio International.CRI. All Rights Reserved. 16A Shijingshan Road, Beijing, China. 100040 |