फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

सुनको मास्क लगाउने व्यक्ति

(GMT+08:00) 2020-07-07 10:51:43

भारतको पुणेमा एक स्थानीय एकजना व्यापारी शंकर कुहार्डले नयाँ कोरोना भाइरसको रोकथामका लागि सुनको मास्क लगाउने गरेका छन्। उक्त सुनको मास्कको तौल ५० ग्राम रहेको छ र त्यसको मूल्य लगभग ३ हजार ८ सय ७० अमेरिकी डलरको रहेको छ।

1  2  3  
जानकारी तथा लेखहरु