फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

इनारको भ्यागुतो सम्बन्धी कथा

(GMT+08:00) 2020-07-08 09:31:51

त्यो स्थुलकाय समुद्री कछुवाको बाँया खुट्टा इनारमा पस्दा नपस्दै दायाँ खुट्टा इनारको भित्तामा च्यापियो। कछुवा इनारबाट निस्क्यो र इनारको भ्यागुतालाई विशाल समुद्रको दृश्य बयान गर्दै "तपाईंलाई एक हजार किलोमिटरको दूरी निकै टाढा लाग्छहोला, तर विशाल समुद्रको तुलना गर्ने त्यसको हैसियत छैन। हजार मिटर निकै अग्लो छ भने समुद्रको गहिराईको तुलनामा त्यसले गर्न सक्दैन । स्या युको अवधिमा दश वर्षमा नौ वर्षमा बाढी आउने गर्थ्यो । तर समुद्रको पानी बढेको थिएन। शांग थांग कालमा आठ वर्षमा सात वर्ष खडेरी परेको थियो। तर समुद्रको पानी कम भएन। अहो, कहिले पनि नसुक्ने समुद्र समयको परिवर्तनका क्रममा पनि त्यसमा कुनै परिवर्तन आएको छैन र पानीको घट-बढको प्रभाव त्यसमा पर्दैन। पूर्वी सागरमा बसेर मलाई अति खुशी लागेको छ। "

भ्यागुताले समुद्री कछुवाको कुरा सुनेपछि आकुल-व्याकुल भयो र त्यसको आँखाको ज्योति पनि गुम्लाजस्तो भयो। उसलाई आफू निकै तुच्छ प्राणीजस्तो लाग्यो।

मानिसहरुले अलिकति कुरा थाहा पाएमा आत्मसन्तुष्ट नगर्ने र अलिकति काम गरेमा पनि घमण्ड नदेखाउने शिक्षापाठ यो कहानीमा देखिएको छ ।


1  2  
जानकारी तथा लेखहरु