![]() |
|
|
![]() |
|
![]() |
||
![]() |
||
![]() |
||
|
||
![]() |
||
![]() |
क्वाङ्ग सी प्रान्तको उत्तर-पूर्वी क्षेत्रमा पर्ने याङ्ग श्वो जिल्लाको सु्न्दर प्राकृतिक द्दश्य र लामो ऐतिहासिक संस्कृतिले स्वदेशी तथा विदेशी पर्यटकलाई आकर्षित गरेको छ। हाल केही वर्षयता स्थानीय सरकारले सक्रिय रुपमा विशेषतायुक्त बुटिक पर्यटकीय आवास व्यवसायको विकास गर्दै स्थानीय बासिन्दालाई पर्यटन व्यवसायमा भाग लिन प्रेरित गर्दै आएको छ। यस कार्यले पर्यटकलाई अझ अधिक उत्कृष्ट सेवा प्रदान गरेको मात्र नभई स्थानीय बासिन्दाको आम्दानीलाई पनि बढाएको छ।
|
|||||||||
© China Radio International.CRI. All Rights Reserved. 16A Shijingshan Road, Beijing, China. 100040 |