फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

महामारी विरुद्ध खटिने व्यक्तिहरुको सामूहिक विवाह

(GMT+08:00) 2020-07-09 10:46:20

जुलाई ८ तारिख चिलिन प्रान्तको छाङ पाइ शान व्यवस्थापन समितिले "महामारी विरुद्ध सबैभन्दा सुन्दर व्यक्तिलाई सम्मान दिइने" शीर्षकमा ठूलो सामूहिक विवाह कार्यक्रमको आयोजना गरेको छ। चीनभरिबाट आएका ५० जोडीले सो विवाहमा भाग लिएका छन्। ती व्यक्तिहरुले महामारीको रोकथाम तथा नियन्त्रण कार्यमा खटिनु पर्ने भएकाले तत्कालका लागि आफ्नो विवाह कार्यक्रमलाई स्थगित गरेका थिए।

1  2  3  4  
जानकारी तथा लेखहरु