![]() |
|
|
![]() |
|
![]() |
||
![]() |
||
![]() |
||
|
||
![]() |
||
![]() |
वर्षापछि जुलाई १२ तारिख च्याङसी प्रान्तीय सिनयु शहरको नानआन जिल्लाको ६,६०० हेक्टर क्षेत्रफलको धान खेतमा धान काट्ने तथा रोप्ने र खेतबारी व्यवस्थापनमा स्थानीय कृषकहरू व्यस्त देखिन्छन्। यहाँ वर्षमा तीन पटक धान भित्र्याइन्छ। हाल पहिलो धान बालीको कटाइ, दोस्रो पटककोमा हेरचाह र तेस्रो पटकको रोपाइँ भइरहेको छ। वर्षा ऋतु तथा बाढीको सिजनअघि नै बाली काट्ने तथा रोपाइँको काम पूरा गरेर सम्पूर्ण वर्षमा अन्नबालीको उत्पादनको सुरक्षा तथा उत्पादनको स्थिर वृद्धिको प्रत्याभूति दिइरहेको छ।
|
|||||||||
© China Radio International.CRI. All Rights Reserved. 16A Shijingshan Road, Beijing, China. 100040 |