![]() |
|
|
![]() |
|
![]() |
||
![]() |
||
![]() |
||
|
||
![]() |
||
![]() |
चीनको दक्षिणी याङसी नदी क्षेत्रको मौसम न्यानो भएका कारणले त्यहाँ धेरै पानी पर्ने गर्छ। त्यसैले त्यस ठाउँलाई माछा र चामलको घर पनि भनिन्छ। चीनको शाङ हाई, शाङ चौ, सु चौ आदि क्षेत्र दक्षिण याङसी नदी क्षेत्रमा अवस्थित प्राचीन नदी र तालसहितको गाउँबस्तीको नजिकै पर्छ। उक्त क्षेत्रमा दश वटा प्रसिद्ध प्राचीन नदी र तालसहितको गाउँबस्ती छन्।
|
|||||||||
© China Radio International.CRI. All Rights Reserved. 16A Shijingshan Road, Beijing, China. 100040 |