फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

धनी बन्ने 'गुलियो बाटो'

(GMT+08:00) 2020-07-15 11:15:19

चीनको फुच्यान प्रान्तीय योङ थाइ जिल्लाका मौरीपालक याङ चीङथीङले गरिबहरूका लागि मौरीपालन तालिम तथा निर्देशन दिने गर्छन्। सन् २०१८ सम्म राजधानी पैचिङमा २० वर्षसम्म काम गरेका याङ चीङथीङले श्रीमती र छोरी लिएर जन्मथलो फर्केर पर्यावरण मैत्री कृषि विकास कम्पनी स्थापना गरेका छन्। मौरीपालन तथा सम्बद्ध तालिम दिने र स्थानीय विशेषतायुक्त उत्पादन र विक्री गर्ने गरी उनी धनी बन्ने बाटोमा हिँड्न थालेका छन्। उनले हालसम्म आफ्नो गाँउका २० वटा गरिब परिवारलाई पनि सँगसँगै धनी बन्ने गुलियो बाटोमा डोर्याइरहेका छन्।

1  2  3  4  5  6  7  
जानकारी तथा लेखहरु