![]() |
|
|
![]() |
|
![]() |
||
![]() |
||
![]() |
||
|
||
![]() |
||
![]() |
चालु वर्ष भारी वर्षासँगै आएको बाढीका कारण जलाशयहरूमा पानीको सतह सामान्यभन्दा धेरै माथि उठेको देखिन्छ। यसको हल गर्न चीन सरकारले विभिन्न उपायहरू अपनाएको छ। यसैबीच चीनको सान स्या जलाशयले जुलाई १९ तारिखदेखि बाढी निष्काशन व्यवस्थाको आरम्भ गरेको छ। हालै याङसी नदीको '२ नम्बर बाढी' लाई स्थिर रुपमा सान स्या बाँधमार्फत निष्काशन गरिएको छ।
|
|||||||||
© China Radio International.CRI. All Rights Reserved. 16A Shijingshan Road, Beijing, China. 100040 |