![]() |
|
|
![]() |
|
![]() |
||
![]() |
||
![]() |
||
|
||
![]() |
||
![]() |
हट पट चीनको एउटा विशेषतायुक्त खानेकुरा हो। खास गरी हिउँद ऋतुमा तातो हटपट। चीनको फरक क्षेत्रमा फरक किसिमको हट पट पाइन्छ। चीनमा धेरै किसिमका हट पट पाइन्छन्। तर हट पटबारे चर्चा गर्दा धेरैले सर्वप्रथम छोङ्गछिङ्ग र सछ्वानको हट पटलाई सम्झिन्छन्। छोङ्गछिङ्ग र सछ्वानको हट पट ताजा, मिठो, टर्रो र पीरो खालको पनि हुन्छ। तपाईंलाई चीन आउने मौका मिलेमा एक पटक हट पटको अनुभव गर्नुहोला।
|
|||||||||
© China Radio International.CRI. All Rights Reserved. 16A Shijingshan Road, Beijing, China. 100040 |