फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

अमेरिकामा कोरोना भाइरस संक्रमितको कूल संख्या ४० लाख बढी

(GMT+08:00) 2020-07-24 10:24:35

अमेरिकाको जोन्स हप्किन्स विश्वविद्यालयद्वारा जुलाई २३ तारिख सार्वजनिक तथ्याँक अनुसार, अमेरिकामा कोरोना भाइरस संक्रमितको कूल संख्या ४० लाख भन्दा बढी पुगेको छ। सो तथ्याँक अनुसार, अमेरिकी पूर्वी समय जुलाई २३ तारिख दिउँसो ३ बजेर ३४ मिनेटसम्म अमेरिकामा कोरोना भाइरस संक्रमितको कूल संख्या ४० लाख ७ हजार ८ सय ५९ रहेको छ, जसबाट १ लाख ४३ हजार ८ सय ४६ जनाको मृत्यु भएको छ।

यी तस्विरहरुमा न्युयोर्कमा अवस्थित टाइम्स स्कवाएरको दृश्य देख्नसकिन्छ।

जानकारी तथा लेखहरु