पियोनी चीनको राष्ट्रिय फूल हो। प्रत्येक वर्षको चीनको लोयाङ शहरमा रमाइलो समारोहको आयोजना गरी मनाउने गरिन्छ।