![]() |
|
|
![]() |
|
![]() |
||
![]() |
||
![]() |
||
|
||
![]() |
||
![]() |
आज २९ तारिख विश्व बाघ दिवस हो। यसै अवसरमा पत्रकारको एक टोली चीनको है ल्यु च्याङ प्रान्तको हाई लिन शहरमा अवस्थित बाघ पार्कमा गएका छन्। यहाँ चार सयभन्दा धेरै बाघहरु छन्। यो विश्वको सबैभन्दा ठूलो बाघ घर हो।
|
|||||||||
© China Radio International.CRI. All Rights Reserved. 16A Shijingshan Road, Beijing, China. 100040 |