![]() |
|
|
![]() |
|
![]() |
||
![]() |
||
![]() |
||
|
||
![]() |
||
![]() |
चीनको पल्लो शानसी प्रान्तीय याङ जिल्ला चीनको राष्ट्रिय क स्तरिय वन्यजन्तु सुनौलो बाँदर बस्ने क्षेत्र हो। त्यहाँका जङ्गली सुनौला बाँदर कहिलेकाहीँ पछाडिको फेदीमा पर्ने गाँउमा खाना खोज्न जाने गर्दछन्। स्थानीयहरूले जङ्गली वन्यजन्तुको संरक्षणको बोध भएकाले जङ्गली जनावरसँग मिलिजुली रूपमा व्यवहार गर्ने गरेका छन्।
|
|||||||||
© China Radio International.CRI. All Rights Reserved. 16A Shijingshan Road, Beijing, China. 100040 |