|
|
|
|||||||||
|
||

चीनको छाङ छुन शहरको यु यी पार्कमा सुन्दर कमलका फूलहरू फुलेका छन्।

जुलाई अगस्टको महिना कमलको फूल फुल्ने समय हो।

हरेक वर्षको जुलाईदेखि अगस्टसम्म मानिसहरु यहाँ कमल फूल हेर्न ओइरिन्छन्।
| © China Radio International.CRI. All Rights Reserved. 16A Shijingshan Road, Beijing, China. 100040 |
|||||||||